श्रावण ४, २०८२ आइतबार July 20, 2025

केटीएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक

ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा किन्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः केटीएम सिटीको ‘समर क्लियरेन्स सेल अफर’ सार्वजनिक भएको छ ।

समर सिजनलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको हो । ग्राहकहरुले समर क्लियरेन्स सेल अफरमा ९० रुपैयाँमा केटीएम सिटीको लुगा प्राप्त गर्न सक्नेछन् । अफरको मूल्य ९० रुपैयाँबाट सुरु हुनेछ । ‘यस अफरमा ९० रुपैयाँदेखिको सुलभ मुल्यमा समर सिजनका लुगा सर्वसाधारणले प्राप्त गर्न सक्नुहुनेछ ।’ कम्पनीले भनेको छ ।

यो अफर केही सिमित अवधिका लागि मात्र लागू हुने बताइएकाे छ । यो अफर अनलाइन र नजिकैको केटीएम सिटीको आउटलेटमा सर्वसाधारणले प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा उपलब्ध गराइरहेको छ । केटीएम सिटी नेपाल सहित भारत, क्यानडा सहित अन्तराष्ट्रिय बजारमा समेत विस्तार भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार