काठमाडौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
हालै चीनको भ्रमण सकेर स्वदेश आएका अध्यक्ष तिमिल्सनाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया