भाद्र ७, २०८३ आइतबार August 23, 2026

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा २ मा प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेकाले प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र ७, आइतबार
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
२०८३ भाद्र ७, आइतबार
सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्तपीडित
२०८३ भाद्र ७, आइतबार
पुत्रदा एकादशी : सन्तान प्राप्ति र सुख–समृद्धिको कामनासहित व्रत बस्ने परम्परा
२०८३ भाद्र ७, आइतबार
सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षक पौडेलको निर्देशन
२०८३ भाद्र ७, आइतबार
लिच्छविकालीन नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न
२०८३ भाद्र ७, आइतबार
एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने
२०८३ भाद्र ७, आइतबार