श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ’ सार्वजनिक (भिडियो)

एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ मा नियुक्ति र डि किङको रोमान्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् ।

लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो ।

खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ ।

एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ । रोनिस तामाङकको छायाँकन तथा एकान्त मगरको सम्पादन भिडियोमा रहेको छ ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार