काठमाडौंः गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको “लाहुरे” गीतको भिडियो सार्वजनिक भएको छ ।
हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ ।
सुरज खनालको छायाँकन, पदम सुवेदीको सम्पादन तथा हिरण थापाको निर्देशन भिडियोमा रहेको छ ।
“लाहुरे” गीतको भिडियोमा सुमन थापा, विरेन्द्र थापा मगर, रेजिना थापा , सजिना गुरुङ, निसा मगर लगायतको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया