श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘पशुपति प्रसाद २-भष्मे डन’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

दशैंको फूलपातीमा रिलिज हुने फिल्ममा अघिल्लो फिल्मको पात्र भष्मे डन मुख्य पात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भएको छ। यो सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो शृङ्खला हो।

दशैंको फूलपातीमा रिलिज हुने फिल्ममा अघिल्लो फिल्मको पात्र भष्मे डन मुख्य पात्र छ। तीन मिनेट लामो ट्रेल हेर्दा लाग्छ भष्मे डन पात्रको वरपर फिल्म घुमेको छ।

ट्रेलरमा स्वस्तिमा खड्कासँग भष्मे डन विपिन कार्कीको रोमान्टिक किस्सालाई पनि प्रस्तुत गरिएको छ। ट्रेलरमा प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन थापा मगर, माओत्से गुरुङका चरित्रलाई पनि प्रस्तुत गरिएको छ। सात वर्षपछि पनि यी पात्रको जीवनमा खास ठूलो परिवर्तन छैन। उनीहरू पशुपति क्षेत्रमा बसिरहेका छन्।

टुकी आर्ट्सको ब्यानरमा फिल्मलाई खगेन्द्र लामिछानेले निर्माण गरेका हुन्।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार