असोज २२, २०८३ बिहिबार October 8, 2026

आज २१ जना डिस्चार्ज भए, निको हुनेको संख्या ४८८

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

२६ जेठ, काठमाडौं । आज देशभरका आइसोलेसनमा उपचाररत २१ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

बाँके खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट नरैनापुरका २० जना संक्रमित निको भएर घर फर्किएका छन्।

युनिफाइड कमाण्ड कोभिड अस्पताल बलम्बुबाट १ एकजना निको भएर डिस्चार्ज भएका छन्।

४१९ पुरुष र ६९ महिला सहित हालसम्म ४८८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने
२०८३ असोज २२, बिहिबार
भोटेकोशी विनाशकारी बाढी: मृतकको संख्या १,४५७ पुग्यो
२०८३ असोज २२, बिहिबार
जसपाका २७ विभागमा केन्द्रीय सदस्यको जिम्मेवारी तोकिँदै
२०८३ असोज २१, बुधबार
नेपालका लागि भारतीय राजदूत बन्ने दौडमा सुधाकर दलेला
२०८३ असोज २१, बुधबार
NC General Convention: Voting to begin at 10:00am Thursday
२०८३ असोज २१, बुधबार
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
२०८३ असोज २१, बुधबार
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम सूची सार्वजनिक
२०८३ असोज २१, बुधबार