असार २६, २०८२ बिहिबार July 10, 2025

गत २४ घन्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ५३ परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ५३ र आरडिटी विधिबाट ९ हजार १ सय ६७ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा सोमबार प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआरबाट कुल १ लाख ६ हजार ३३१ र आरडीटीबाट १ लाख ६६ हजार १ सय ५८ वटा परीक्षण भएको जानकारी दिएका छन।

डा।देवकोटाका अनुसार हाल देशभर १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टिनमा रहेका छन्।

यस्तै देशभर ३ हजार ४ सय ८७ जना आइसोलेशनमा छन्। डा.देवकोटाका अनुसार गत चौबीस घन्टामा ४ जना रेड जोनमा परेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया