काठमाडाैंः टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागुऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ ।
इन्टरपोल रेड नोटिसद्वारा वान्टेड शॉन मोनाघनलाई केज-१६ भनिने अपरेसनमा पक्राउ गरिएको टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले बताउनु भयो । मन्त्रीकाअनुसार मोनाघन अक्टोबरमा टर्की आएका थिए ।सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया