श्रावण ७, २०८२ बुधबार July 23, 2025

उत्तरी म्यानमारमा सैनिक र सशस्त्र समूह बीच अस्थायी युद्धविराम

अस्थायी युद्धविराम र वार्ताको गतिलाई कायम राख्ने लगायतका अन्य थुप्रै सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेइजिङले बिहीबार चीनको सीमा नजिकै म्यानमारको सैनिक र जातीय सशस्त्र समूहहरू बीचको लडाइमा अस्थायी युद्धविरामको मध्यस्थता गरेको बताएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै- “अस्थायी युद्धविराम र वार्ताको गतिलाई कायम राख्ने लगायतका अन्य थुप्रै सम्झौताहरू भएको” जनाएका छन् ।

म्यानमारको सेना र समूहहरू बीच चीनको सहयोगमा हालै भएको वार्ताको परिणाम स्वरूप यस किसमको घटनाक्रमको विकास भएको हो।रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया