श्रावण १९, २०८३ मंगलबार August 4, 2026

‘गोरी तोरे प्यारमे’मा राज र दिपिकाको रोमान्स (भिडियो हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः थारु भाषाको गीत ‘गोरी तोरे प्यारमे’ म्युजिक भिडियो सहित सार्वजानिक भएको छ । प्रेमिल शैलीको गीतमा चर्चित गायिका अन्नु चौधरी र विवेक चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ। यस गीतमा शब्द, संगीत स्वयम गायक चौधरीको रहेको छ। गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन गरेका हुन्।

नेपालको हरेक युवा, हरेक गाऊको कथा समेटिएको म्युजिक भिडियोमा राज चौधरी र दिपिका चौधरी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। ‘सेबिल इन्टरटेनमेनट’का प्रबन्धक समेत रहेका राज चौधरी यसै म्युजिक भिडियो मार्फत फेरी थारु फिल्म क्षेत्रमा फर्किएका छन्।

रमेश चौधरीको छायाँकन र सम्पादन रहेको यस गीतको भिडियोलाई रजनिस चौधरीको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘सेबिल इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल बाट सार्वजानिक गरिएको हो।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार