असार २८, २०८२ शनिबार July 12, 2025

बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

३२ जेठ, काठमाडौं । आइतबार बागबजारको टुकुचा तरकारी बजारमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । हरेक तीन महिनामा हुँदै आएको कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गर्ने गरेका छन् । त्यस क्षेत्रका व्यापारीहरु तथा अन्य क्षेत्रका व्यक्तिहरुले समेत रक्तदान गर्दै आएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष महोम्मद हुसेनले बताउनुभयो ।

त्यसक्षेत्रका विभिन्न ठाउँमा कार्यक्रम आयोजना हुँदै आएको छ । पुरानो बसपार्क, इचुमती कृषि तरकारी बजार र युवा समूहको समेत रक्तादान कार्यक्रममा सहभागिता रहँदै आएको छ । १० बजेटबाट सुरु भएको रक्तादन कार्यक्रम दिउँसो २ बजेटसम्म जारी रहने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार