श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गीतमा विनोद बाजुरालीको संगित संयोज रहेको छ ।

त्यसैगरी, चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी, रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछाने युटुब च्यानलबाट सार्बजनिक गरिएको हो । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्।

रामेछाप जिल्ला स्थायी .घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन् । काठ क्षेत्रमात्र नभएर पश्चिमि गीतसम्म गाउन खप्पिस गायिका लामिछानेले यसपाली भने पश्चिमि गीत बजारमा ल्याएकी हुन् । बहुचर्चित गीत बस बस पियारीका संकलक तथा गायक बद्री सापकोटासँगको सहकार्यमा झ्याउरे गीत ए गौरि गायिका संगम लामिछानेले सार्वजनिक गरेकि हुन्।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार