असार २९, २०८२ आइतबार July 13, 2025

१० अर्बको हिसाव माग्दै आन्दोलित बन्यो नेविसंघ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको १० अर्वको हिसाव देखाउन माग गर्दै आन्दोलन गरेका छन् । सोमबार बानेश्वरमा नेविसंघले शान्तिपूर्ण आन्दोलन गरेको हो । उनिहरुले व्यवस्थित क्वारेन्टाइन बनाउन पनि सरकारसँग अपिल गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया