असोज १, २०८३ बिहिबार September 17, 2026

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा सोमबार एकै दिन ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४५१ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिएका छन।

उनीहरुमध्ये ३५ जना महिला र ४१६ जना पुरुष छन्।

यो सँगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका उनले जानकारी दिएका छन ।

यो सँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ६२११ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
२०८३ असोज १, बिहिबार
यमनमा हुथी र सरकारी सेनाबीच द्वन्द्व चर्किदैं
२०८३ असोज १, बिहिबार
‘विपद्को सामाजिक-आर्थिक प्रभाव’ विषयमा अर्याललाई विद्यावारिधि
२०८३ असोज १, बिहिबार
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
२०८३ असोज १, बिहिबार