असार २८, २०८२ शनिबार July 12, 2025

आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालमा आइतबार थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ६४ जना महिला र ३५७ जना पुरुष छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २, सुनसरीका २, धनुषाका ८, महोत्तरीका २, सप्तरीका २, बाराका ३, अर्घाखाँचीका ७४, डढेलधुराका ४१, डोटीका २७, गुल्मीका ५, कैलालीका २७, कपिलवस्तुका २५, नवलपरासीका २४, नुवाकोटका १, प्युठानका २०, रामेछापका १, रुपन्देहीका २, सर्लाहीका ५, सिराहाका ५२, ललितपुरका १, पाल्पाका २, कञ्चनपुरका १ र बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कास्कीका १, स्याङजाका १०, बागलुङका २१, मुस्ताङका १, म्याग्दीका ४, पर्वतका २, तनहुँका ४, गुल्मीका २, पाल्पाका २, बाँकेका १, बर्दियाका ३, रोल्पाका ४, दाङका १०, दैलेखका १, सल्यानका ६, सुर्खेतका २, अछामका २, बैतडीका २ र बझाङका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ। तीमध्ये ८२० जना महिला र ८२०६ जना पुरुष छन्।

यस्तै कोरोना भाइरसको संक्रमण निको भएर थप १९४ जना संक्रमित डिसचार्ज भएका छन्। तीमध्ये १८६ पुरुष र ८ जना महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १७७२ पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार