भाद्र २७, २०८३ शनिबार September 12, 2026

गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप (भिडियो) सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चर्चित गायक तथा मोडल दुर्गेश थापामाथि गीत चोरी गरेको आरोप लागेको छ । गएको बिहिबार युट्युबमा सार्वजनिक भएको गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप लागेको हो ।

उक्त गीत लोककवि अली मियाँको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीतसँग मिल्ने बताइएको छ ।उक्त गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ ।

लोककवि अली मियाँको आकाशमा बादलु डम्मै छ’ मा गायक प्रेमराजा महत र हरिदेवी कोइरालाको स्वर रहेको छ ।

गायक दुर्गेशले भने उक्त अन्तरा गाउँमा सुनेको आधारमा प्रयोग गरेको बताएका छन् । यसअघि पनि दुर्गेश  ‘ह्याप्पी तिहार’ बोलको गीतबाट विवादमा आएका थिए ।

यस्तो छ गायक थापाको नयाँ गीत ‘बीच्च बीच्चमा २’ मा चोरीको आरोप लागेको म्यूजिक भिडियोः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमालयमा बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्यमा जोड
२०८३ भाद्र २७, शनिबार
साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
२०८३ भाद्र २७, शनिबार
नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
२०८३ भाद्र २७, शनिबार
ठगी जाहेरीपछि पक्राउ परेका कांग्रेस नेता गुरुङ ९ दिनपछि छुटे
२०८३ भाद्र २७, शनिबार
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण – परराष्ट्मन्त्री
२०८३ भाद्र २७, शनिबार
पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक
२०८३ भाद्र २७, शनिबार
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
२०८३ भाद्र २७, शनिबार