असार २२, २०८२ आइतबार July 6, 2025

चितवनमा ५ जना कोरोना संक्रमितका नयाँ विरामी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः चितवनमा आईतबार थप पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भरतपुर अस्पताल, कोभिड- १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँचजनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित पाँचैजना भरतपुर महानगरपालिकाभित्रका रहेको अस्पतालले जानकारी दिएको छ । संक्रमित चार पुरुष र एक महिला रहेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ५, १५, १६ र २४ का ३६, ३८, ४३ र ३६ वर्षीय पुरुष र २७ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरू सबैलाई क्‍वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ ।

शनिबार १ सय २९ जनाको स्वाब परीक्षण गरिएकोमा पाँचजनाको रिपोर्ट पोजेटिभ आएको हो भने बाँकी १२४ जनाको भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार