असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र इजरायलका प्रधानमन्त्री नेतान्याहुबीच भेटवार्ता

इजरायलले लेबनानमा हवाई आक्रमण गरिरहेको बेला यी दुईको भएको भेटवार्ता अर्थपूर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेका छन् । यरूशलेममा दुवैको भेट भएको थियो ।

बीबीसी संवाददाता टम बेटम्यानका अनुसार एन्टोनी ब्लिन्केनले नेतान्याहु र अन्यसँग युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नेछन्।

इजरायलले लेबनानमा हवाई आक्रमण गरिरहेको बेला यी दुईको भेट भएको हो । इजरायलले सोमबार साँझदेखि लेबनानको दक्षिण बेरुतमा धेरै हवाई हमला गरेको छ।

इजरायल डिफेन्स फोर्सले भनेको छ “हामी हिजबुल्लाहसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरिरहेका छौं।” एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार