असार २४, २०८२ मंगलबार July 8, 2025

दक्षिणी लेबनानमा सेनाको उपस्थिति सुदृढ पार्छौं – लेबनानका प्रधानमन्त्री

युद्धविराम सम्झौताअनुसार लेबनानी सेनाले आउँदो ६० दिनभित्र आफ्नो क्षेत्र आफ्नो नियन्त्रणमा लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लेबनान, मङ्सिर १३ गते । लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थितिलाई सुदृढ पार्ने बताउनुभएको छ । इजरायललाई हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौताअनुसार लेबनानी–अधिकृत क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गर्नुभयो ।

युद्धविरामको पहिलो दिनमा मन्त्रिपरिषद् बैठकपछि मिकातीले लेबनानी सरकार संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ लाई सबै प्रावधानहरूमा लागू गर्न प्रतिबद्ध रहेको बताउनुभयो । युद्धविराम सम्झौताअनुसार लेबनानी सेनाले आउँदो ६० दिनभित्र आफ्नो क्षेत्र आफ्नो नियन्त्रणमा लिने बताउनुभयो । (सिन्ह्वा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार