भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

कपडा पसलमा आगलागी, लाखौंको कपडा जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजधानीको महाराजगञ्जस्थित एक कपडा पसलमा आगलागी हुँदा लाखौंको क्षती भएको छ ।

बुधवार विहान करिब ४ बजेको समयमा लागेको आगलागीका कारण पसलमा रहेका करीब ४ लाख बराबरको कपडाहरु जलेर नष्ट भएको हो ।

उक्त आगलागि स्थानीयबासी तथा महानगरीय प्रहरी महाराजगंजबाट खट्टिएको टोलीले करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो आगलागिका कारण कुनै पनि मानवीय क्षति नभएको पसल सञ्चालकले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार