असार २४, २०८२ मंगलबार July 8, 2025

फ्रान्सका प्रधानमन्त्री अविश्वासको प्रस्तावबाट फालिए

राष्ट्रपति म्याक्रोनका दलका प्रधानमन्त्रीले विश्वास मत नपाएर बाहिरिए पछि म्याक्रोनलाई नि सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री माइकेल बर्निअर सत्ताबाट फालिएका छन् ।

सन १९६२ पछि बुधवार सत्ताबाट विश्वासको मत नपाएर प्रधानमन्त्री फालिएको पहिलो घटना भएको फ्रान्स २४ ले उल्लेख गरेको छ ।

३३१ सांसदहरूले अविश्वास प्रस्तावबाट उनलाई हटाइएको हो ।

हटाउन आवश्यक मत २८८ भएको विश्व मिडियाहरूले उल्लेख गरेका छन् ।

५७४ सदस्य सदनमा राष्ट्रपति म्याक्रोनका दलका प्रधानमन्त्रीले विश्वास मत नपाएर बाहिरिए पछि म्याक्रोनलाई नि सकस भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार