असार २४, २०८२ मंगलबार July 8, 2025

नेदरल्यान्ड्समा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो

घटनामा अन्य धेरै मानिस फसेको आशङ्कामा तत्काल उद्धार तथा खोजी कार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । नेदरल्यान्ड्सको प्रसिद्ध शहर ‘द हेग’मा शनिबार विस्फोट भएपछि भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

आज(आइतबार) बिहान सम्ममा ४ जनाको शव भेटिएका हो । घटनामा अन्य धेरै मानिस फसेको आशङ्कामा तत्काल उद्धार तथा खोजी कार्य भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार द हेग शहरका नगर प्रमुखले विट र आगलागीका कारण भवन भत्किँदा चार जनाको मृत्यु भएको बताएका हुन् । हेगस्थित तीन तले आवासीय भवनको एउटा भाग भत्किएको र भग्नावशेषमा खोजी कुकुरसहित उद्धारकर्मीहरूले उद्धारका लागि काम गरिरहेका छन् ।

घटनामा पाँच वटा घरमा क्षति पुगेको छ । घटनाको अनुसन्धान भैरहेको समाचारमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार