भाद्र १३, २०८३ शनिबार August 29, 2026

त्रिविविका तीन संकायका डीन नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयको आज बसेको कार्यकारी बैठकले विभिन्न तीन वटा संकायमा डीन नियुक्त गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा प्रा.डा. शशीधरराम जोशी, शिक्षाशास्त्र संकायको डीनमा प्रा.डा. चित्र बहादुर बुढाथोकी र मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्र.डा. कुशुम शाक्य नियुक्त भएका छन् ।

नियुक्त भएका डीन मध्ये शाक्य नेपाली काँग्रेस पक्षधर हुन् भने जोशी र बुढाथोकी सत्तारुढ नेकपा पक्षधर हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार
परराष्ट्रमन्त्री खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद
२०८३ भाद्र १३, शनिबार
सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री
२०८३ भाद्र १३, शनिबार
नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा
२०८३ भाद्र १३, शनिबार
आइएमई समूहद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु १० करोड सहयोग
२०८३ भाद्र १३, शनिबार
लोककल्याणकारी विज्ञापन कटौती फिर्ता लिन पत्रकार महासंघ काठमाडौंको माग
२०८३ भाद्र १३, शनिबार
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय
२०८३ भाद्र १३, शनिबार