असार २४, २०८२ मंगलबार July 8, 2025

अस्ट्रेलिया २०२५ मा अझ बलियो बन्नेछः प्रधानमन्त्री अल्बानीज

आगामी वर्षमा, नयाँ सङ्कल्प र नयाँ आशावादका साथ सबै मिलेर अझ बलियो अस्ट्रेलिया निर्माण गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

क्यानबेरा, पुस १७ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो नयाँ वर्षमा अझ बलियो बन्नसक्ने घोषणा गर्नुभएको छ । मङ्गलबार जारी भिडियो सन्देशमा अल्बानीजले अस्ट्रेलियालाई विश्वको सबैभन्दा ठुलो देशको रूपमा वर्णन गर्नुभएको छ ।

आगामी वर्षमा, नयाँ सङ्कल्प र नयाँ आशावादका साथ सबै मिलेर अझ बलियो अस्ट्रेलिया निर्माण गर्नुपर्ने बताउनुभयो । छुट्टीको अवधिमा रक्षा बलका कर्मचारीहरू, आपतकालीन सेवा र स्वास्थ्यकर्मीहरू र आतिथ्य र खुद्रा व्यापारमा काम गर्ने अस्ट्रेलियालीहरूलाई उनीहरूको त्यागका लागि धन्यवाद दिनुभयो ।

अल्बानीजले २०२५ मा आम चुनावको सामना गर्नेछ जहाँ उहाँको लेबर पार्टीले दोस्रो कार्यकाल सत्तामा जित्ने लक्ष्य राखेको छ । मे महिनाभित्र निर्वाचन भइसक्नुपर्ने उहाँले बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार