जेठ २३, २०८३ शनिबार June 6, 2026

महानायक राजेश हमाल बाहेक हुनै नसक्ने रामकृष्ण ढकालको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चर्चित गायक रामकृष्ण ढकालले महानायक राजेश हमाल नै भएको टिप्पणी गरेका छन् ।

सांगीतिक कार्यक्रम नेपालस्टारको जज समेत रहेका ढकालले भिडियो अन्तर्र्वाता दिँदै हमाल बाहेक अरु कोही महानायक हुनै नसक्ने प्रतिक्रिया दिए ।

पछिल्लो समय गीत चोरीको अभियोग लागेका गायक एवं मोडल दुर्गेश थापाको बारेमा पनि उनले टिप्पणी गरे । दुर्गेशले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भक्तराज आचार्यको गीतलाई नारायण गोपालको र ढकाललको गीतलाई यम बरालको गीत भनेर भनेका थिए ।

उक्त भिडियो सार्वजनिक भएपछि दुर्गेशको सांगीतिक ज्ञानवारे सामाजिक सञ्जालमा टिका टिप्पणी भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार