असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रपति ट्रम्प बिरुद्ध अमेरिकाभर प्रदर्शन

ट्रम्पले अघि सारेका सामाजिकदेखि आर्थिक मुद्दाहरूमा आफ्ना असन्तुष्टि र गुनासोहरू पोखे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं,  २४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ । गत जनवरीमा ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेपछिको यो सबैभन्दा ठूलो राष्ट्रव्यापी विरोध प्रदर्शन हो ।

ट्रम्पले गरिरहेको अनावश्यक हस्तक्षेपका विरुद्ध अमेरिकाका ५० वटै राज्यका १ हजार २ सय स्थानमा विरोध प्रदर्शनको लक्ष्य रहेको छ ।

हिजो बोस्टन, शिकागो, लस एन्जलस, न्यूयोर्क र वाशिंगटन डीसी लगायत अन्य शहरहरूमा हजारौं मानिसहरू प्रदर्शनमा सहभागी भए ।

प्रदर्शनकारीहरूले ट्रम्पले अघि सारेका सामाजिकदेखि आर्थिक मुद्दाहरूमा आफ्ना असन्तुष्टि र गुनासोहरू पोखेका छन् ।

ट्रम्पले विश्वभरका अधिकांश देशहरूमा आयात शूल्क लगाउने घोषणा गरेको केही दिनपछि, लन्डन, पेरिस र बर्लिन लगायत अमेरिका बाहिर पनि भेलाहरू आयोजना गरियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार