मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

जापानमा बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खस्यो

सबैको घटनास्थलमै मृत्यु भएको र चिकित्सकले मृत घोषणा गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २५ चैत ।जापानको दक्षिणपश्चिमी क्षेत्रमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ ।

बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार ६ मध्ये ३ जनाको मृत्यु भएको थियो भने बाँकी ३ जनाको जापान कोस्ट गार्डले समयमै उद्धार गरेको थियो ।

पाइलट ६६ वर्षीय हिरोशी हमादा, मेकानिक काजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताकेको समुन्द्रबाट उद्धार गरिएको थियो । तीनै जनालाई जीवन रक्षकको सहयोगमा पानीमा तैरिएको अवस्थामा फेला पारिएको हो ।

Details on chopper crash reveal three more crashes this year | wwltv.comकोस्ट गार्डका एक अधिकारीले भने कि तीनै जना गम्भीर चिसोमा थिए र तिनीहरूको शरीरको तापक्रम खतरनाक रूपमा कम भएको थियो तर सचेत अवस्थामा थिए। उनले नाम नबताउने सर्तमा यो जानकारी दिए किनभने नियम अनुसार उनले सार्वजनिक बयान गर्न सक्दैनन्।

मेकानिक योशिताकेको नाम सुरुमा गलत हिज्जे थियो, जुन पछि कोस्ट गार्डले सच्यायो। दुर्घटनापछि जापानको एयर सेल्फ डिफेन्स फोर्सको हेलिकप्टरले मेडिकल डाक्टर केई अराकावा (३४), बिरामी मित्सुकी मोतोशी (८६) र उनीहरुको हेरचाह गर्ने काजुयोशी मोतोशी (६८) को शव निकालेको थियो।

उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार