असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिका-चीन व्यापार युद्धको मारमा विश्व

चीनले कर वृद्धिसँगै ‘रेअर अर्थ’ वर्गमा पर्ने निकै महत्त्वपूर्ण खनिज पदार्थहरू र चुम्बकको निर्यातमा अङ्कुश लगाएपछि अमेरिका अप्ठ्यारोमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ चर्किँदै जाँदा दुबै देशले एकअर्कामथि सामान आयात गर्दा चर्को शुल्क लगाएको विषयमा धेरैको ध्यान केन्द्रित भएको छ।

चीनले कर वृद्धिसँगै ‘रेअर अर्थ’ वर्गमा पर्ने निकै महत्त्वपूर्ण खनिज पदार्थहरू र चुम्बकको निर्यातमा अङ्कुश लगाएपछि अमेरिका अप्ठ्यारोमा परेको छ।

बेइजिङको कदमले ती खनिज पदार्थमा अमेरिकाको परनिर्भर पनि उदाङ्गो भएको बीबीसीले उल्लेख गरेको छ ।

रासायनिक समानता भएका १७ वटा तत्त्वहरू ‘रेअर अर्थ’ वर्गमा पर्छन्।

विभिन्न हाइ-टेक अर्थात् उन्नत प्रविधिका सामग्री उत्पादन गर्न यी तत्त्वहरू अत्यावश्यक हुन्छन्।

लेजर शल्यक्रिया र एमआरआई स्क्यानजस्ता चिकित्सकीय महत्त्वका प्रविधिको उत्पादनमा पनि रेअर अर्थ पदार्थहरू अत्यावश्यक हुन्छन्। प्रतिरक्षा प्रणालीमा प्रयोग हुने मुख्य प्रविधिमा पनि यी पदार्थहरूको ठूलो महत्त्व छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार