असार २२, २०८२ आइतबार July 6, 2025

पाकिस्तानद्दारा जम्मु एअरपोर्टमा ड्रोन हमला, भारतीय सेना जवाफी कारबाहीमा

बिष्फोट पछि मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभर बिजुली बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काश्मिर, २५ बैशाख । भारत प्रशासित जम्मुको एयरपोर्टमा विष्फोट भएको खबर छ ।

बिबिसी हिन्दीका अनुसार जम्मु सहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीलाइ उधृत गर्दै उल्लेख गरेको छ कि जम्मू एयरपोर्ट नजिकै १६ वस्तु खसेको देखिएको छ ।

प्रत्यक्षदर्शीहरूले बीबीसी हिन्दीलाई भने कि बजारहरू बन्द  भएका छन र बिष्फोट पछि मानिसहरू दौडिरहेको, साइरन बजिरहेको र शहरभर बिजुली बन्द गरिएको छ । खासमा त्यहाँ ब्ल्याकआउट थियो र उनीहरूले साइरन सुन्न मात्रै पाएका छन्।

जम्मुका धेरै ठाउँमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पूरै सहरमा बिजुली अवरुद्ध भएको छ। जम्मुमा रक्षा प्रणाली सक्रिय भएको भारतीय सेना स्रोतले जनाएको छ । एयर साइरनको आवाज शहर भर सुन्न सकिन्छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार