मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

लिबियाद्वारा चार सय ८४ अवैध आप्रवासी पक्राउ

पक्राउ हुनेमा ४० भन्दा बढी देशका नागरिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लिबिया, जेठ २७ गते । लिबियाको सुरक्षा एजेन्सीले चार सय ८४ जना अवैध आप्रवासी पक्राउ गरेको छ । पक्राउ हुनेमा ४० भन्दा बढी देशका नागरिक रहेका छन् ।

जसमध्ये ७८ महिला र ४३ बालबालिका छन् । पहिले उत्तरपश्चिमी तटीय शहर सब्राथामा बसोवास गर्ने यी अवैध आप्रवासीहरूले युरोप पुग्ने अवसर खोजिरहेका थिए ।

लिबियाको सुरक्षा खतरा प्रतिरोध विभागले आप्रवासीहरूलाई आधारभूत जीवनयापनका सामग्रीहरू प्रदान गरेको छ । उनीहरू त्रिपोलीको अवैध आप्रवासी सङ्गठनमा स्थानान्तरणको पर्खाइमा छन् ।

लिबियाको राजनीतिक अवस्था २०११ देखि निरन्तर अशान्तिमा छ । धेरै अवैध आप्रवासीहरू दक्षिणबाट लिबियामा प्रवेश गरेका छन् । भूमध्यसागर पार गरेर युरोप जानुअघि देशलाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएका छन् । सिन्ह्वा न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपाबाट निर्वाचित उपप्रमुख, उपाध्यक्ष र वडाध्यक्षसहित १८ जनाको पद चैट
२०८३ मंग्सिर ३, बिहिबार
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता
२०८३ मंग्सिर ३, बिहिबार
राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
२०८३ मंग्सिर ३, बिहिबार
कोप-३१ सम्म जलवायु लक्ष्य कार्यान्वयनमा तीव्रता दिन आग्रह
२०८३ मंग्सिर ३, बिहिबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ मंग्सिर ३, बिहिबार
स्थानीय निर्वाचनसम्बन्धी एमालेको १३ बुँदे कार्ययोजना
२०८३ मंग्सिर ३, बिहिबार
दानबहादुरको मुद्दालाई अग्राधिकार
२०८३ मंग्सिर ३, बिहिबार