असार २५, २०८२ बुधबार July 9, 2025

उत्तरपूर्वी स्पेनमा डढेलोः १८ हजार मानिस घरमै थुनिए

पहाडी भूभागमा अग्निनियन्त्रकहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्पेन, असार २५ गते । जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकामा लगभग १८ हजार मानिस आफ्नो घरमा सीमित भएका छन् ।

क्याटालोनियाको तारागोना नजिकै तीन हजार हेक्टरभन्दा बढी जङ्गल जलेर नष्ट भएको छ । साथै आगोसँग सयौं अग्निनियन्त्रक र स्पेनको आपतकालीन सैन्य एकाइका सदस्यहरू लडिरहेका छन् ।

डढेलोका कारण अझै स्पष्ट भएको छैन । पहाडी भूभागमा अग्निनियन्त्रकहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन् । तापक्रम लगभग ३५ डिग्री सेन्टिग्रेड पुगेको छ । प्रतिघण्टा ९० किलोमिटरभन्दा बढीको गतिमा हावा चलेको छ ।  सिन्ह्वा/ न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार