श्रावण १३, २०८३ बुधबार July 29, 2026

अनुष्का र विराट आगामी जनवरीमा आमा-बुवा बन्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बलिउड अभिनेत्री अनुष्का शर्मा तथा क्रिकेटर विराट कोहली आमा-बुवा बन्ने भएका छन् ।

अभिनेत्री शर्माले बिहिबार बिहान साढे ११ बजे आफ्नो आधिकारिक ट्वीटर हेण्डलबाट ट्वीट गर्दै यो खुशीको खबर सार्वजनिक गरेकी हुन् । उनले विराटसंगको तस्बिर शेयर गर्दै लेखेकी छिन् ‘र त्यो बेला हामी तीन जना हुनेछौं, जनवरी २१ मा आउँदै छ ।’

अनुष्काको उक्त ट्वीटमा अभिनेत्री मनिषा कोइरालासहित हजारौंले शुभकामना दिएका छन् । अनुष्का र विराटले डिसेम्बर ११, २०१७ मा इटालीमा विवाह गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार