श्रावण १२, २०८३ मंगलबार July 28, 2026

प्रसाद लामिछाने र समिक्षा अधिकारीको ‘पानी छल्काले’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक प्रसाद लामिछाने र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको गीत पानी छल्काले सार्वजनिक भएको छ।

सुरेन्द्र लामिछानेको शब्द तथा प्रसादकै संगीतमा रहेको उक्त दोहोरी गीतको भिडिओमा नम्रता सापकोटा, सुरेन्द्र र प्रसादले अभिनय गरेका छन्।

कुमार केसीले निर्देशन गरेको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन भने अजय रेग्मीको कोरियोग्राफी रहेको छ। भिडिओमा साइकलमा पत्रिका बेच्ने बितरक र चिया पसल गरेकी एक युवतीको प्रेमकथालाई प्रस्तुत गरिएको छ।

भिडियोमा हेर्नुहोस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार