जेठ २३, २०८३ शनिबार June 6, 2026

पल र एलिजाको म्युजिक भिडियो ‘आटो पिठो’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित नयाँ गीतको म्युजिक भिडियो आटो पिठो आज सार्वजनिक भएको छ ।

सोमबार ‘आटो पिठो’ बोलको गीत युटुब मार्फत सार्वजनिक भएको हो । उक्त भिडियो सार्वजनिक भएको पाँच घण्टामै एक लाखभन्दा बढिले हेरेका छन् । गायक निशान भट्टराई र सोनिका लामाको स्वर रहेको गीतमा पल र एलिजाले अभिनय गरेका हुन् ।

पल र एलिजाको केमेष्ट्रि निकै जमेको देखिन्छ । आधि कपाल बाट म्युजिक भिडियोमा डेब्यु गरेकी एलिजालाई म्युजिक भिडियो झन फापेको छ । उनले नृत्य गरेको अधिकांश गीतहरु यो समयमा चर्चामा देखिएको छ । भिडियोको निर्देशन भने टेकेन्द्र शाहले गरेका हुन् । भिडियो निकै मज्जाको बनेको छ । भने अडियो पक्ष पनि बलियो छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार