असार २, २०८३ मंगलबार June 16, 2026

भान्जाले आफ्नै माईजु भगाएपछि मामा तनावमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‍ंः मायाले नाता, जात, धर्म र उमेर केही भन्दैन । यो सधै सुनी राखेको कुरा हो । मध्य प्रदेशमा त्यस्तै एउटा घटना भएको छ । एक व्यक्तिको आफ्नै भान्जाले आफ्नै पत्नीलाई भगाइदिएका छन् । भान्जाले माइजुलाई भगाएको आरोप लगाएर मामाले प्रहरी कार्यालयमा रिपोर्ट लेखाउँदा प्रहरी पनि आश्चर्य चकित भयो ।

वास्तवमा महिला आफै लापत्ता भएकी थिइन् । ति महिलाको २१ वर्षका भान्जासँग अफेयर चलेको थियो । उनी पतिसँग बस्न चाहानन्थिन् । महिलाले कयौपटक पतिलाई सम्बन्ध विच्छेद गरौ भन्दा नमानेपछि यस्तो गरेको बताइन् र अन्तिममा भान्जासँग भाग्ने निर्णय गरिन् ।

महिलाले फसाउन वा मायाले भान्जासँग पटक–पटक शारीरीक सम्बन्ध राखेकी थिइन् । यसपछि भान्जालाई लिएर एकाएक फरार भइन् । महिलाले प्रहरीसमक्ष भान्जासँग विवाह गरेर उनैसँग जीवन बिताउन चाहेको जानकारी दिइन् ।

अर्को तर्फ महिलाको पतिले भने अझैपनि आफु पत्नीसँग बस्न चाहेको प्रतिक्रिया दिएका छन् । उनले पत्नीले अरुको बहकावमा आएर यस्तो काम गरेको बताईरहेका छन् । तर महिलाले भने अब पतिको साथ छाडेर भान्जासँग बस्ने निर्णय गरीसकेकी छिन् । महिला र भान्जा आफ्नो जीवनको निर्णय गर्न सक्ने भएकोले कुनै कारवाही नहुँने प्रहरीले बताएको छ । महिला २ बच्चा र पतिलाई छाडेर आफैं भान्जासँग गएकी हुन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार