कार्तिक २५, २०८३ बुधबार November 11, 2026

कृषिमन्त्री परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, पुस २० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई दिएका छन् ।

आइतबार राष्ट्रपति पौडेलले मन्त्री परियारलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन् ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया