कार्तिक २५, २०८३ बुधबार November 11, 2026

मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक (सूचीसहित)

गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, पुस २९ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  सञ्चारमन्त्री खरेलले पुस २८ गते बसेको मन्त्रिपरिषद्का  निर्णय सार्वजनिक गर्नुभएको हो ।

गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको छ । त्यसैगरी रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका १९ निर्णय :  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया