फागुण ३०, २०८२ शनिबार March 14, 2026

प्रधानमन्त्री कार्कीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। प्रधानमन्त्री सुशीलाका कार्कीले मकर सङ्क्रान्ति, माघी तथा माघे सकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री कार्कीले माघ १ गते मनाइने माघी, मकर सङ्क्रान्ति र माघे सकराती नाम फरक भए पनि यसको आत्मा एउटै रहेको उल्लेख गर्नुभएको छ। उहाँले यी पर्वहरूले नेपाली समाजमा प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले वर्तमान अवस्थामा नेपालीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो रहेको उल्लेख गर्नुहुँदै यस पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइबार बस्ने
२०८२ फागुण ३०, शनिबार
धादिङ बस दुर्घटना बारे छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री अर्याललाई बुझायो प्रतिवेदन
२०८२ फागुण ३०, शनिबार
मिसाइल आक्रमणको भिडियो फैलाउने नेपाली युएइ प्रहरीको फन्दामा
२०८२ फागुण ३०, शनिबार
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक स्थगित, भोलि बिहान बस्ने
२०८२ फागुण ३०, शनिबार
सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
२०८२ फागुण ३०, शनिबार
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
२०८२ फागुण ३०, शनिबार
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
२०८२ फागुण ३०, शनिबार