श्रावण १२, २०८३ मंगलबार July 28, 2026

आकाश अधिकारीको नयाँ फिल्ममा शिव, सौगात र रविन्द्रको अभिनय रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चर्चित निर्देशक आकाश अधिकारीले नयाँ फिल्मको घोषणा गरेका छन् । निर्देशक अधिकारीले आफुले लेखेको कथामा नयाँ फिल्म निर्माण गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले फिल्मको नाम भने सार्वजनिक गरेका छ्रैनन् । उनले सामाजिक सञ्जालमा नयाँ फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहने बताएका छन् ।

फिल्ममा पटकथा र सम्वाद नव बिजय प्रकाश श्रेष्ठ, बिजय उप्रेती, सजल लोप्चनको रहने बताइएको छ । फिल्म सस्पेन्स थ्रीलर जानरामा निर्माण हुने बताइएको छ ।

फिल्ममा नवराज कृष्ण थापाको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहने बताइएको छ । निर्देशन अधिकारीले फिल्मको छायांकन तिहार सकिए लगत्तै गरिने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार