श्रावण १२, २०८३ मंगलबार July 28, 2026

प्रधानमन्त्री कार्की कर्णाली प्रदेशमा

निर्वाचन सफल पार्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई प्रधानमन्त्रीद्धारा धन्यवाद ज्ञापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ चैतः प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफलतापूर्ण सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुग्नुभएको छ ।

प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया