असोज २५, २०८३ आइतबार October 11, 2026

ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

बुद्धभूमि नगरपालिका वडा नं. ८ मधुनगर निवासी २२ वर्षीय पिन्टु बारीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तौलिहवा, वैशाख २६ गते । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका १ बगाहिया नाजिक खरेन्द्रपुर सडकअन्तर्गत ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसारे महाराजगंज बाट खरेन्द्रपुरतर्फ जाँदै गरेको लु १ त ४१३६ नम्बरको ट्याक्टर लु १ त ४१३६ आफैं अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा च्यापिएर बुद्धभूमि नगरपालिका वडा नं. ८ मधुनगर निवासी २२ वर्षीय पिन्टु बारीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका बारीलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो । अस्पतालमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार