असार ४, २०८३ बिहिबार June 18, 2026

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता

४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल, ४असार (रासस/सिन्ह्वा) : पाकिस्तानमा कैद जिवन विताइ रहेका ४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् ।

परिवार र व्यक्तिहरूसहित पूर्व बन्दीहरूलाई अवैध प्रवास र आवासीय अनुमतिको अभाव लगाएतका आरेपमा जेल हालिएको जनाइएको छ । आफ्नो देश फर्केने क्रममा सीमा क्षेत्रमै आवश्यक सहयोग प्राप्त गरे पछि उनीहरूलाई आ–आफ्नो प्रान्तमा सारिएको मिडियाले जनाएका छन् ।

यसअघि पाकिस्तानले जेलबाट रिहा गरेका ७६३ जना अफगान कैदी सप्ताहन्तको अवधिमा अफगानिस्तान फर्केको जनाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यक : मुख्यमन्त्री आचार्य
२०८३ असार ४, बिहिबार
सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट
२०८३ असार ४, बिहिबार
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
२०८३ असार ४, बिहिबार
पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश फिर्ता
२०८३ असार ४, बिहिबार
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
२०८३ असार ४, बिहिबार
रास्वपा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने काम सुरु
२०८३ असार ४, बिहिबार
शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः शिक्षामन्त्री पोखरेल
२०८३ असार ४, बिहिबार