कार्तिक ८, २०८३ आइतबार October 25, 2026

सलमानको मातृभूमिको रिलिज मिति अझै टुंगिएन

चीनको असहमति पछि निर्माताहरूले फिल्मको शीर्षक ‘ब्याटल अफ गलवान’ बाट परिवर्तन गरेर ‘मातृभूमि’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, २० असार । सलमान खान अभिनित फिल्म मातृभुमीलाई लिएर निकै चर्चा भइरहेको छ ।

तर पनि उनका प्रशंसकहरू उनको फिल्म ‘मातृभूमि’ सम्बन्धी जानकारीको व्यग्र प्रतीक्षामा रहेको छन्। तर, यससम्बन्धी पछिल्लो खबर निराशाजनक छ।

एनडीटीभीका अनुसार ‘मातृभूमि’ हाल सेन्सर बोर्डमा अड्किएको छ र बोर्डले यसको प्रदर्शन अनुमति पत्र दिन रोकेको छ।

चीनको असहमति पछि बिबादमा परे पछि भारतीय रक्षा मन्त्रालयको हस्तक्षेपका कारण निर्माताहरूले फिल्मको शीर्षक ‘ब्याटल अफ गलवान’ बाट परिवर्तन गरेर ‘मातृभूमि’ राखेका थिए ।

र, फिल्मबाट चीनसम्बन्धी सबै सन्दर्भहरू हटाएका थिए, यति गर्दा पनि फिल्मले अझै अनुमति पाएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार