असार २३, २०८२ सोमबार July 7, 2025

त्रिवि स्नातक BED चारबर्षको परिक्षाफल सार्वजनिक (नतिजा सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालयको चार बर्ष स्नातक तह चौथो बर्षको शिक्षाशाश्त्र संकायको नतिजा सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७५ चैत्र र २०७६ बैशाख महिनामा सञ्चालित शिक्षाशाश्त्र संकाय तर्फ चार बर्ष स्नातक तह चौथो बर्षको परिक्षाको परिक्षाफल प्रकाशित भएको हो ।

परिक्षा नियन्त्रण कार्यालय बल्खुले असोज १६ गते बिहिबार सार्वजनिक गरेको बि.एड चौथो बर्षको नतिजाको आधिकारिक सुचना सहितको जानकारीः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार