काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्कनुहुने भएको छ ।
प्रधानमन्त्री शाह हिजो न्युयोर्कबाट कतारको दोहाका लागि प्रस्थान गरिसक्नुभएको छ । उहाँ आज दोहाबाट काठमाडौँ फर्कनुहुनेछ ।
प्रधानमन्त्री शाहले हिजो बिहान संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया