श्रावण १४, २०८२ बुधबार July 30, 2025

जर्मनीमा अज्ञात समुहको गोली लागी २ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जर्मनीको हेल नगरमा बुधबार अज्ञात समुहले गोली प्रहार गरी २ जनाको हत्या गरेका छन् । प्रहरीले जनाएअनुसार गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्यलाई तिब्र बनाईएको छ ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्तिहरु कारमा चढेर फरार भएको र उनीहरुको खोजी कार्य तिब्र बनाएको जनाइएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पालस जिल्लाको एक यहुथी प्रार्थना गृह अघिल्तिर उक्त गोलीप्रहार भएको हो ।

गोली चलेको क्षेत्रमा अनुसन्धानको लागी प्रहरीले हेल नगरको रेलवे स्टेसन केही समयलाइ बन्द गरेको छ भने मानिसहरुलाई घरबाहिर ननिस्कन समेत अनुरोध गरिरहेको बताइएको छ ।

हालसम्म गोली काण्ड घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार