बैसाख २७, २०८३ आइतबार May 10, 2026

मन्त्रीपरिषद्को बैठक सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाल सरकार मन्त्रीपरिषद्को बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार साँझ बसेको बैठकले चिनिया राष्ट्रपति सि जिनपिङ्गको राजकिय भ्रमणलाइ लक्षित गरी विभिन्न निर्णयहरु गरेको बताइएको छ ।

बैठकले गरेका निर्णयहरूलाई गोप्य राखिएको छ । बिहिबारको बैठकले गरेका निर्णयहरू आगामी बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिनेछ ।

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा बादल, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, कानुनमन्त्री भानुभक्त ढकाल लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
२०८३ बैसाख २७, आइतबार
‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ महाकाव्य लोकार्पण
२०८३ बैसाख २७, आइतबार
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
२०८३ बैसाख २७, आइतबार