असार २३, २०८२ सोमबार July 7, 2025

नेकपा सचिवालय बैठक बालुवाटारमा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलिको अध्यक्षतामा बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो ।

सचिवालय बैठकमा चीनियाँ राष्ट्रपति सी जिनपिङले गरेको दुई दिने राजकीय भ्रमणको समीक्षा, पार्टी एकताका बाँकी कामको बारेमा छलफल भएको बताइएको छ ।

यसैगरी सभामुखको रिक्त पदको लागि नयाँ सभामुख चयन प्रक्रियाका बारेमा पनि बैठकमा छलफल भएको बालुवाटार स्रोतको दावी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार