श्रावण १४, २०८२ बुधबार July 30, 2025

मृर्गौला तश्करीमा संलग्न निदान अस्पतालका डाक्टर सहित ५ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मृर्गौला तस्करी गरेको आरोपमा निदान अस्पतालका डाक्टर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको स्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कैको मृर्गौला झिकेको आरोपमा अस्पतालका कार्यकारी अधिकृत विपेन्द्र प्रधान सहित पाँच जनालाई नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उक्त घटना पश्चात सीईओ प्रधान सहित (मृर्गौला लिने बिरामी) रामेछाप दोरम्बा स्थायी घर भइ स्वयम्भु बस्ने शंकरलाल लामा, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, डा. राजेश पन्त, ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काँग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार